१८ मंसिर २०७७, बिहीबार
७ कार्तिक २०७७, शुक्रबार ११:४२

जिल्ला अस्पताल डाेल्पामा पहिलोपटक भेन्टिलेटर सेवा सुचारू


डाेल्पा,कर्णाली प्रदेश
डोल्पा  जिल्ला अस्पतालमा पहिलो पटक भेन्टिलेटर जडान गरिएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्र जडान गरिएको हो । प्रदेश सरकार तथा  सामाजिक विकासमन्त्री काे विशेष पहलमा भेन्टिलेटर प्राप्त भएको अस्पताल प्रमुखले  जानकारी दिएका छन ।
विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्न अक्सिजन सिलिण्डर भरपर्दो हुने अस्पताल प्रमुखले जनाएका छन ।

फाइल फाेटाे

प्रतिक्रिया दिनुहोस !