१८ मंसिर २०७७, बिहीबार
६ कार्तिक २०७७, बिहीबार १६:१७

पुर्वमन्त्री तथा नेकपा सासंद गाेकुल बास्काेटालाइ काेराेना संक्रमण


काठमाडौं :
पुर्व सुचना  सञ्चार तथा प्रबिधि मन्त्री  गाेकुल बास्काेटा काेेराेना संक्रमित भएका छन । बुधबार गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टि भएको सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन ।

पुर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य  बास्काेटाले सामाजिक सन्जालमा लेखेका छन “मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै। भनी अपिल गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !