१८ मंसिर २०७७, बिहीबार
५ कार्तिक २०७७, बुधबार ०७:१८

नर्भिकका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण


काठमाडौं–नर्भिक अस्पतालका वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ। परीक्षण गर्दा आफूलाई पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका हुन्। 

चौधरीले केही लक्षण देखिए पनि आफू ठीक रहेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !