६ कार्तिक २०७७, बिहीबार
२ कार्तिक २०७७, आईतवार १६:४५

नेपालमा पहिलाेपटक कोरोना संक्रमणबाट नर्सको मृत्यु


२ कात्तिक, काठमाडौं : नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ ।

नेपाल नर्सिङ संघकी आजीवन सदस्य रहेकी नर्स विद्या जोशीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकोहो । उनको असोज ३० गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

उनको मृत्युप्रति नर्सिङ संघले समवेदना व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !