६ कार्तिक २०७७, बिहीबार
१ कार्तिक २०७७, शनिबार १६:२७

शनिबार कोरोनाका तीन हजार एक सय ६७ जना संक्रमित थपिए


फाइल तस्बिर

शनिबार कोरोनाभाइरसका थप  तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

शुक्रबार ४ हजार ३९२ कोरोना संक्रमित थपिएका थिए।


प्रतिक्रिया दिनुहोस !