८ कार्तिक २०७७, शनिबार
१ कार्तिक २०७७, शनिबार १४:५४

नेकपा सुदुरपशिम प्रदेश सभा सासंद भट्टमा काेराेना संक्रमण पुष्टि


धनगढी : नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद लिलाधर भट्ट लाई कोरोना संक्रमण पुष्टि भएको छ। सासंद भट्टले अाफु संक्रमित भएकाे सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन ।

सासंद भट्ट गतहप्ता केही सार्वजनिक कार्यक्रममा सहभागी भएपछि असाेज २५ गते देखि हाेम काेरेन्टिन सुरक्षित बसेका थिए । हिजाे नियमित जाँच सगै काेराेना परिक्षण गर्दा उहामा पाेजेटिभ देखिएकाे छ । हाल स्वास्थ्यमा खासै समस्या नरहेको उहाले जानकारी दिनुभएको छ ।

साथै उहाले एक हप्ता पुर्व सम्पर्कमा अाउनु हुने महानभावहरुले सतर्क रहन र केही समस्या देखिएमा काेरना परिक्षण गर्न हुन समेत अनुराेध गर्नु भएकाे छ ।सासंद भट्ट बैतडी जिल्लाका लाेकप्रिय नेकपा का युवा नेता हुन


प्रतिक्रिया दिनुहोस !