८ कार्तिक २०७७, शनिबार
२९ आश्विन २०७७, बिहीबार १७:२३

सर्वोच्चको आदेश : कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था गर्नू


२९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।


प्रतिक्रिया दिनुहोस !