५ कार्तिक २०७७, बुधबार
२८ आश्विन २०७७, बुधबार ०७:५०

कान्ति बाल अस्पतालमा २० जना डाक्टर र ३५ जना नर्सका लागि जागिरको अवसर


२८ असोज काठमाडौँ । कान्ति बाल अस्पतालले आईसीयू सेवा विस्तारका लागि ठूलो संख्यामा जनशक्ति थप गर्न लागेको छ ।

अस्पतालले अहिले २० जना मेडिकल अफिसर र ३५ जना स्टाफ नर्स सहित ५६ जना जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र दरखास्त हाल्न भनेको छ ।

हेर्नुहोस थप सूचना

Tags :

प्रतिक्रिया दिनुहोस !