८ कार्तिक २०७७, शनिबार
२८ आश्विन २०७७, बुधबार ०६:५३

स्वास्थ्य सेवा तर्फ नवौं तह र एघारौं तहमा लोकसेवा आयोगले खुलायो विज्ञापन (हेर्नुहोस पुरा विज्ञापन)


काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा स्वास्थ्य सेवा तर्फ नवौं तह र एघारौं तहमा पदका लागि विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार(आज) सूचना प्रकाशित गर्दै सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको हो ।

स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् । आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस !