४ असार २०७८, शुक्रबार
९ आश्विन २०७७, शुक्रबार २०:३१

कोरोना भाइरस महामारी: मानसिक स्वास्थ्य राम्रो बनाउन के-के खाने?


कोरोनाभाइरस महामारीको समयमा मानसिक स्वास्थ्यको हेरचाह गर्नु निकै महत्त्वपूर्ण छ।

सही तरिकाको पोषण खान सके यस्तो समयमा आफ्नो मानसिक स्वास्थ्य राम्रो बनाउन सकिने र तनाव समेत घटाउन सकिने पोषणविद्हरू बताउँछन्।

हेर्नुस् पोषणविद् सुप्रिया भट्टराईसँग बि.बि.सीकि सृजना श्रेष्ठले कुराकानी गरेर बनाएको एक भिडिओ।

Tags :

प्रतिक्रिया दिनुहोस !