कोरोना भाइरस सङ्क्रमणः रुघा, फ्लू वा कोभिड-१९ के हो कसरी छुट्याउने?

जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ।
तर चिसो लागेको हो कि रुघाखोकी हो? कि कोरोनाभाइरस सङ्क्रमण नै हो? कसरी छुट्याउने त?
यो भिडिओ सामग्रीले तपाईँलाई सघाउन सक्छ।