६ कार्तिक २०७७, बिहीबार
८ आश्विन २०७७, बिहीबार २२:२५

कोरोना भाइरस: अरू सबै भाग्दा समेत सेवामा कटिबद्ध चिकित्सक


सबै भाग्दा समेत सेवामा कटिबद्ध चिकित्सक

कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेका बेला १० लाखभन्दा बढी मानिसको बसोबास रहेको यमनको एडेन सहरमा एउटा मात्रै अस्पताल सञ्चालनमा थियो।

व्यक्तिगत सुरक्षा परिधान (पीपीई) लगायतका अत्यावश्यक सामग्रीको अभावमा अधिकांश चिकित्सक कोभिड-१९ बाट त्रसित थिए। बिरामीलाई उपचार गर्ने विषयमा डा. जोहा भने अपवाद बनिन्।

उक्त सहरमा सङ्क्रमितहरूको उपचार गर्न इच्छुक चिकित्सक उनी मात्रै थिइन्।

 


प्रतिक्रिया दिनुहोस !