४ जेष्ठ २०७८, मंगलवार
८ आश्विन २०७७, बिहीबार ०९:२५

२३७ जना स्टाफ नर्स लगाएत अन्य कर्मचारी आवश्यकता सामाजिक विकास मन्त्रालय, बाग्मती प्रदेशको सूचना ।


प्रत्येक स्थानीय तहका थप २ ओटा विद्यालयमा “एक विद्यालय एक नर्स कार्यक्रम” विस्तार गर्न २३७ विद्यालय नर्स लगायत अन्य विभिन्न पदमा करार सेवामा भर्नाका लागि सामाजिक विकास मन्त्रालयद्वारा दरखास्त आह्वान गरिएको सूचना।

थप जानकारी मन्त्रालयको वेबसाइट mosd.p3.gov.np तथा फोन नं. 057524297 र मोबाइल नं. 9851239020 बाट प्राप्त गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस !