14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026
३ महिना अगाडि

सीसीटीभी जडान गर्दा करेन्ट लागेर ज्यान गयो

१० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् ।

१० कात्तिक, काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतारा छन् ।महताराले केही म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् ।