14.4c Kathmandu, Nepal

Saturday, November 15, 2025
२ महिना अगाडि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनका घाइतेहरू भेट्न प्रहरी अस्पतालमा पुगेकी छन्। भदौ २३ र २४ गते काठमाडौँसहित देशभर जेनजीको आन्दोलन भएको थियो। आन्दोलनमा परेर अहिलेसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार ३ सय बढी घाइते छन्। 

उनीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।